जनध्वनि
×
जनध्वनि
2026 October 3, Saturday
मेनुहरु
पेजहरु
FLASH NEWS
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक । फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको मृत्यु : घटनाबारे प्रहरी अनुसन्धान जारी । सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक । सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद । नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै । ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै । यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व । म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो । महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप । बुधवारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर ।
+

ताजा अपडेट +

ट्रेन्डिङ +

बुधबार, २३ वैशाख २०८३ संग्रह 6 Shares facebook sharing button twitter sharing button linkedin sharing button sharethis sharing button बैतडी । सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ। दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण परियोजनाअन्तर्गत पाठशाला सञ्चालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिए। पाठशालाले कृषकलाई तरकारीखेतीसम्बन्धी परामर्श दिने तथा रोग किरा नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादन वृद्धि गर्न टेवा पुर्‍याउने उनले बताए। Tata Futuressoft कृषि प्राविधिकले कृषकको बारीमै गएर प्रयोगात्मक रुपमा बाली लगाएर तालिम दिँदा सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ। पाठशालामार्फत जलवायुमैत्री तवरले कृषिउपज उत्पादन गर्ने लक्ष्य लिइएको छ। रासायनिक मल तथा विषादी न्यूनीकरण गरी जलवायुमैत्री मलबाट उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्य रहेको परियोजनाका कृषि प्राविधिक दिपेश धामीले जानकारी दिए। Laxmi sunrise bank यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो।

गृहपृष्ठ
नयाँ अपडेट
ट्रेन्डीङ्ग
Logo
प्रदेश / स्थानीय