×
2026 October 3, Saturday
मेनुहरु
पेजहरु
Home
समाचार
राजनीति
आर्थिक
स्थानीय
अन्तर्वार्ता
खेलकुद
स्थानीय
प्रदेश
बिचार
मनोरञ्जन
स्वास्थ्य
Date Converter
Nepali Unicode
Preeti To Unicode
Sample Page
Unicode To Preeti
सम्पर्क
हाम्रो टीम
हाम्रो बारेमा
समाचार
समाज
अपराध
राजनीति
दुर्घटना
बैकिङ्ग / सहकारी
आर्थिक
मनोरञ्जन
प्रदेश
मधेश प्रदेश
बागमती प्रदेश
लुम्बिनी प्रदेश
सुदूरपश्चिम प्रदेश
अन्य
अन्तर्वार्ता
खेलकुद
स्वास्थ्य
स्वास्थ्य
कार्यक्रम तालिका
सम्पादकीय
प्रवास
शिक्षा
कृषि
भिडियो खबर
फिचर
FLASH NEWS
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक ।
फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको मृत्यु : घटनाबारे प्रहरी अनुसन्धान जारी ।
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक ।
सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद ।
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ।
‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै ।
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व ।
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो ।
महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप ।
बुधवारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर ।
⟨
❚❚
⟩
+
समाचार
राजनीति
आर्थिक
स्थानीय
अन्तर्वार्ता
खेलकुद
स्थानीय
प्रदेश
बिचार
मनोरञ्जन
स्वास्थ्य
English
edition
+
ताजा अपडेट
+
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक
फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको मृत्यु : घटनाबारे प्रहरी अनुसन्धान जारी
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक
सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप
ट्रेन्डिङ
+
१
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक
२
सुकुम्बासी बस्ती: समस्या होइन, समाधान खोज्ने अवसर
३
जापान मा सुदूरपश्चिमेली देउडाको मिठास, ‘तेरा जसा बैशॅं’ छिट्टै सार्वजनिक हुँदै
४
‘परालको आगो’ बाट नयाँ धमाका—‘निम्तो सुपारी’
५
उठिवास र अधिकारको सन्तुलन
६
जापानको अस्पतालमा दुई महिनादेखि उपचाररत विष्णु कुँवरमा स्वास्थ्य सुधार, सहयोगको अपिल
७
२०८२ मा नेपाली संगीत : कलाकारको उदय, प्रविधिको लहर र एआईको चुनौती
८
🚨 विशेष खुलासा: दिवंगत दिनेश सिटौलालाई सेलिब्रेटीहरूले अझै तिरेनन् लाखौँ उधारो!
९
भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र
कृषि
सूची
ग्रिड
गैँडाकोटमा ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन
केरा, धनियाँ र एभोकाडो आयातमा कडाइ, रोग र किराको जोखिमपछि सरकारको कदम!
कृषि समितिद्वारा आन्तरिक कार्यविधि टुङ्ग्याउन सात सदस्यीय उपसमिति गठन
कृषि समितिमा नयाँ कदम : आन्तरिक कार्यविधि तयार गर्न ७ सदस्यीय उपसमिति गठन!
बुधबार, २३ वैशाख २०८३ संग्रह 6 Shares facebook sharing button twitter sharing button linkedin sharing button sharethis sharing button बैतडी । सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ। दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण परियोजनाअन्तर्गत पाठशाला सञ्चालन गरिएको परियोजना प्रमुख भूपाल बोहराले जानकारी दिए। पाठशालाले कृषकलाई तरकारीखेतीसम्बन्धी परामर्श दिने तथा रोग किरा नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादन वृद्धि गर्न टेवा पुर्याउने उनले बताए। Tata Futuressoft कृषि प्राविधिकले कृषकको बारीमै गएर प्रयोगात्मक रुपमा बाली लगाएर तालिम दिँदा सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ। पाठशालामार्फत जलवायुमैत्री तवरले कृषिउपज उत्पादन गर्ने लक्ष्य लिइएको छ। रासायनिक मल तथा विषादी न्यूनीकरण गरी जलवायुमैत्री मलबाट उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्य रहेको परियोजनाका कृषि प्राविधिक दिपेश धामीले जानकारी दिए। Laxmi sunrise bank यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो।
आजको बजारमा मिश्रित मूल्य: केही घटे, केही बढे
झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आक्रमण: आमा र १३ वर्षीया छोरी गम्भीर घाइते
रुकुमपूर्वमा प्रहरीको ठुलो कारबाही: ८० रोपनीमा लगाइएको अवैध अफिम खेती नष्ट
डेरी उद्योगकै अगुवाइमा काभ्रेमा ‘मोही अभियान’ सुरु
ढकेरी वनस्पति उद्यानमा उत्सव
1
2
Next »
गृहपृष्ठ
नयाँ अपडेट
ट्रेन्डीङ्ग
प्रदेश / स्थानीय