काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री बैठकमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए।
त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
