अष्ट्रेलियन डलरको मूल्य नेपाली रुपैयाँसँग तुलना गर्दा नयाँ रेकर्ड स्तरमा पुगेको छ। Nepal Rastra Bank का अनुसार १ अष्ट्रेलियन डलरको बिक्रीदर रु ११०.१३ पुगेको छ।
डलर बलियो बन्दै जाँदा अष्ट्रेलियाबाट आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
