सिद्धि व्यञ्जनकारसहितको टोली गत सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सञ्चालन भएको ‘राष्ट्रिय टिम तयारी’ पुग्यो । शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल बिना नै सिद्धिसहितको टोली खेलकुद मन्त्रालयको तर्फबाट उक्त निरीक्षणमा पुगेको थियो ।
आगामी असोज ३ गतेदेखि जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि राखेपले २०८० माघ १५ बाट सुरु भएको मिसन–२०२६ बजेट अभावका कारण माघ मसान्तदेखि रोकिएको छ ।
