लखनउ । भारतको उत्तर प्रदेशका विभिन्न जिल्लामा आएको भीषण आँधीबेहरी र वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण हालसम्म ९६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तीव्र हुरीका कारण धेरै स्थानमा रूख र बिजुलीका पोलहरू ढलेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। साथै वर्षा र आँधीले बालीनालीमा समेत गम्भीर क्षति पुगेको बताइएको छ। प्रभावित क्षेत्रमा जन
