काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन्।
उनले राप्रपाले भोट लिने, सांसद बन्ने र सत्ताको भत्ता खाने काम मात्रै गरेको टिप्पणी गरे।
प्रसाईंले आफू सत्य बोल्न नडराउने बताउँदै राजसंस्था फर्किएको दिन खप्तड जाने बताएका छन्।
