काठमाडौं । सम्पत्ति छानबिन आयोगमा हालसम्म ९ हजार ६ सय जनाले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।
आयोगले विवरण बुझाउने म्याद थप एक महिनाका लागि विस्तार गरेको जनाएको छ।
यसअघि आयोगको निर्णयको विरोध गर्दै आएका पूर्वन्यायाधीशहरूको संगठनका ४ सयभन्दा बढी सदस्यले समेत सम्पत्ति विवरण बुझाइसकेको आयोगले जनाएको छ।
