काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विरोधका क्रममा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले विपक्षी दलको तर्फबाट आफ्नो धारणा राखिरहेका छन्।
