प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्। पछिल्लो समय मुलुकको समसामयिक राजनीतिक परिस्थिति र प्रशासनिक निर्णयहरूका बारेमा छलफल गर्न बैठक बोलाइएको हो।
एक मन्त्रीले दिएको जानकारी अनुसार, बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने तय भएको छ।
