ADVERTISEMENT
SKIP THIS
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • आर्थिक
  • स्थानीय
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्थानीय
  • प्रदेश
  • बिचार
  • मनोरञ्जन
  • स्वास्थ्य
२०८२ चैत्र २२ १२ : ५६ : ११
ट्रेन्डीङ्गः
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्थानीय
    • राजनीति
    • दुर्घटना
    • सहकारी
    • मनोरञ्जन
    • प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • लुम्बिनी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • स्वास्थ्य
      • आर्थिक
      • स्वास्थ्य
      • कार्यक्रम तालिका
      • सम्पादकीय
      • प्रवास
      • शिक्षा
      • कृषि
      • भिडियो खबर
      • फिचर
    • ताजा अपडेट
    • रुचाईएका
    +
    • समाचार
    • राजनीति
    • आर्थिक
    • स्थानीय
    • अन्तर्वार्ता
    • खेलकुद
    • स्थानीय
    • प्रदेश
    • बिचार
    • मनोरञ्जन
    • स्वास्थ्य
    English edition
    +
    Search

    ताजा अपडेट +

    • प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

      प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

    • सभामुखमा डीपी अर्याल निर्विरोध

      सभामुखमा डीपी अर्याल निर्विरोध

    • आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

      आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    • शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

      शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

    • भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

      भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    ट्रेन्डिङ +

    • १  भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

      भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    • २  प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

      प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

    • ३  सभामुखमा डीपी अर्याल निर्विरोध

      सभामुखमा डीपी अर्याल निर्विरोध

    • ४  आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

      आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    • ५  शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

      शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

    0 Comments

    भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    मुख्य सचिव सुमन अर्यालले अनियमितता वा भ्रष्टाचारजन्य कार्यको प्रारम्भिक जिम्मेवारी कार्यालय वा निकायको प्रमुखलाई बनाइने भन्दै सचिवहरूलाई पत्र काटेका छन्।

    0
    जनध्वनि
    २०८२ चैत्र २०, शुक्रबार

    मुख्य सचिव सुमन अर्यालले अनियमितता वा भ्रष्टाचारजन्य कार्यको प्रारम्भिक जिम्मेवारी कार्यालय वा निकायको प्रमुखलाई बनाइने भन्दै सचिवहरूलाई पत्र काटेका छन्।

    ‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोही बमोजिम गर्ने/गराउने व्यवस्थाका लागि समेत अनुरोध छ,’ उक्त चिठीमा उल्लेख छ।

    विभिन्न मन्त्रालय, आयोग र कार्यालयका सचिवहरूलाई सम्बोधन गरी बिहीबार पठाइएको पत्रमा आफ्नो मन्त्रालय, आयोग र कार्यालयअन्तर्गतका निकायमा हुन सक्ने मोलाहिजा, भ्रष्टाचार र अनियमितताको सूक्ष्म निगरानी गर्न भनिएको छ। भ्रष्टाचारजन्य कुनै जानकारी हुनेबित्तिकै सम्बन्धित निकायमा लेखी पठाउन पनि भनिएको छ।

    आचार संहिताको कडाइका साथ परिपालना गर्ने/गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको पनि मुख्य सचिवले सम्झाएका छन्।

    उनका अनुसार सरकारी कार्यालय र कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाउने काम कार्यालय प्रमुखकै हो।

    त्यस्तै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा असहायलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिने, सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने जस्ता आचारसंहिता पनि लागू गराउन कार्यालय प्रमुखहरूलाई भनिएको छ।

    ‘कर्मचारीले तटस्थता, पारदर्शिता तथा कानूनमा उल्लिखित नैतिक एवं अनुशासनका विषयलगायतका आचारसंहिताको कडाइका साथ परिपालना गर्ने/गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको हुँदा,’ उनको पत्रमा भनिएको छ, ‘तहाँ मन्त्रालय/आयोग/कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवं आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउने व्यवस्थाका लागि अनुरोध छ,’ मुख्य सचिवको पत्रमा भनिएको छ।

    भ्रष्टाचारको अवस्था चित्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको अवस्था निराशाजनक देखिँदै आएको तथ्य सम्झाउँदै मुख्य सचिवले भनेका छन्— हालै गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागतलगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।

    सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेका तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेका भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्न सबैले पहल गर्नुपर्ने उनको चिठीमा उल्लेख छ।

    Ncell

    आर्थिक अनियमितता, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका लागि नीतिगत, कानूनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गरिनुपर्ने महत्त्वपूर्ण सुझावहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन पनि भनिएको छ।

    यो पनि पढ्नुहोस

    प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

    यो पनि पढ्नुहोस

    आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    लेखकको बारेमा

    जनध्वनि
    जनध्वनि

    लेखकबाट थप

    प्रतिक्रिया

    प्रतिक्रियाहरु प्रतिकृया दिनुहोस्

    Leave a Reply Cancel Reply

    कुनै पनि प्रतिक्रिया पाईएन !

    +

    प्रतिक्रिया 0

    कुनै पनि प्रतिक्रिया पाईएन !

    प्रतिक्रिया

    ट्रेन्डिङ

    १

    भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    २

    प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

    ३

    सभामुखमा डीपी अर्याल निर्विरोध

    ४

    आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    ५

    शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

    सम्बन्धित खवर

    ताजा समाचार

    • प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

    • सभामुखमा डीपी अर्याल निर्विरोध

    • आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    • शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

    • भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    धेरै कमेन्ट गरिएका

    0

    भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    0

    शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

    0

    आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    0

    सभामुखमा डीपी अर्याल निर्विरोध

    0

    प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

    छुटाउनुभयो कि ?

    शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सर्वोच्चको आदेश

    भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

    आगामी आर्थिक वर्षको बजेट लेखन प्रक्रिया सुरु, खत्रीको संयोजकत्वमा समिति गठन

    सभामुखमा डीपी अर्याल निर्विरोध

    प्रदेश/स्थानिय
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
    पेजहरु
    • प्रीति बाट युनिकोड
    • मिति परिवर्तन
    • युनिकोड बाट प्रीति
    • नेपाली युनिकोड
    विषयसूची
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • कार्यक्रम तालिका
    • सम्पादकीय
    • शिक्षा
    • समाचार
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • राजनीती
    • दुर्घटना
    • प्रदेश
    • सहकारी
    Logo

    अपडेट हुँदै छ

    अध्यक्ष/प्रकाशक:
    अपडेट हुँदै छ...
    प्रकाशक:
    अपडेट हुँदै छ...
    सम्पादक:अपडेट हुँदै छ...
    संबाददाता:अपडेट हुँदै छ...
    फोटो पत्रकार :अपडेट हुँदै छ...
    सूचना विभाग दर्ता नं.:अपडेट हुँदै छ
    प्रेश काउन्सिल दर्ता नं.: अपडेट हुँदै छ
    Phone: अपडेट हुँदै छ
    Email: अपडेट हुँदै छ
    Address: अपडेट हुँदै छ
    Copyright © 2026 जनध्वनि मिडिया हाउस प्रा. लि. All Rights Reserved.
    Designed by: Imagine Infotech
    गृहपृष्ठ
    नयाँ अपडेट
    ट्रेन्डीङ्ग
    Logo
    प्रदेश / स्थानीय