काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको वा कुनै पनि देशको भूमि नमिचेको बताएका छन्।
उनले आफू दुई पटक परराष्ट्रमन्त्री हुँदा पनि नेपालले भारतको भूमि मिचेको भन्ने कुनै जानकारी नपाएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन साहको भनाइले आफू आश्चर्यचकित भएको बताए।
यादवले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन्।